दफा
विश्वविद्यालयका पदाधिकारीहरू
विश्वविद्यालयमा देहायका पदाधिकारीहरू रहने छन्‌:- (क) अध्यक्ष,
(ख) कुलपति,
(ग) रजिष्टार,
(घ) डीन,
(ङ) निर्देशक,
(च) परीक्षा नियन्त्रक, र (छ) प्राचार्य ।